punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मालपोत कार्यालयका नासु घुससहित पक्राउ

Chaupati
safha napa

काठमाडौँ । मालपोत कार्यालय तौलिहवाका नायब सुब्बा नरहरी खनाललाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ३० हजार घुससहित पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटबलको टोलीले उनलाई सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।

उनले जग्गा नामसारी गर्ने गरिदिने भन्‍दै सेवाग्राहीसँग घुस रकम मागेका थिए । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।


२४ वैशाख २०८१, सोमवार १९:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु