punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डाेटीमा मेयरद्वारा आफ्नै स्वकीय सचिब माथि खुकुरी प्रहार

Chaupati
safha napa

शिखर नगरपालिकाका नगर प्रमुख दिर्घ बलायरले आफ्नै स्वकीय सचिव राजेश ठगुन्नालाई खुकुरी प्रहार गरेको खुलेको छ ।

मेयर बलायरका स्वकीय सचिबको काम गर्दै आएका राजेश ठगुन्नाले आफू माथि खुकुरी प्रहार भएको समाजिक सञ्जाल फेसबुक मार्फत जानकारी दिएका छन् । यश घटनाको बारेमा कुनै पनि जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले बताएका छन् ।
मेयर बलायरका बिरूद्धमा आधा दर्शन भन्दा बढी स्टाटस लेखेका ठगुन्नाले आफ्नो टाउकोमा चोटलागेर अस्पतालमा भर्ना भएको फोटो समेत सार्वजनिक गरेका छन् ।
घटनाका सम्बन्धमा बझ्नका लागि मेयर बलायरको मोवाइल अफ रहेका कारण सम्पर्क हुन सकेन । घटना किन के कारणले भएको हो अहिलेसम्म स्वतन्त्र पुष्टि हुन सकेको छैन् ।


१ भदौ २०८०, शुक्रवार ११:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु