यस्तो छ मन्त्रिपरिषद् बैठकबाट पारित साइबर सुरक्षा नीति २०८० (पूर्णपाठसहित)

काठमाडौँ । आगामी पाँच वर्ष भित्र  विश्वव्यापी साइबर सुरक्षा सुचकांङक स्कोर ४४।९९ बाट ६०, दशवर्ष भित्र ७० र १५ वर्षभित्र ८० प्रतिशत पुर्‍याउने लक्ष्यसहित सरकारले साइबर सुरक्षा नीति ८० तयार पारेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारेर मन्त्रिपरिषद् बैठकबाट साउन २३ गते पारित गरेको साइबर सुरक्षा नीति २०८० को मुख्य उद्देश्य सुरक्षित साइबार स्पेस निर्माणका लागि कानुनी र संस्थागत व्यवस्था गर्नु रहेको सरकारले जनाएको छ ।

नेपालमा पहिलोपटक साइबर सुरक्षा नीति जारी भएपछि अब साइबर सुरक्षा ऐन र राष्ट्रिय साइबर सुरक्षा केन्द्र बनाउने बाटो छ ।

यो नीति संसदबाट पारित भएपछि साइबर आक्रमणको जोखिम न्यूनीकरण गर्दै संवेदनशील राष्ट्रिय पूर्वाधार संरक्षण हुने सरकारको दाबी छ ।

यस्तो छ मन्त्रिपरिषद् बैठकबाट पारित साइबर सुरक्षा नीति २०८० (पूर्णपाठसहित)

cyber securuty


२६ साउन २०८०, शुक्रवार १६:४३ बजे प्रकाशित

dipayal silgadhi

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु