कैलालीमा नदीमा डुुबेर बालिकाको मृत्यु

कैलालीमा नदीमा डुुबेर एक बालिकाको मृत्यु भएको छ ।

बर्दगोरिया गाउँपालिका – ३ बुटकुवाकी ८ वर्षीया छोरी यमुना सापकोटाको काडा नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

सापकोटाको शनिबार साँझतिर नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


७ साउन २०८०, आइतवार ०७:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु