punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे मुख्यमन्त्री शाह

Chaupati
safha napa

राष्ट्रपति रामचन्द्र पौडेल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहबीच भेटवार्ता भएको छ।
राष्ट्रपति निवास शीतल निवासमा उनीहरुबीच भेटघाट भएको हो। राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे मुख्यमन्त्री शाहले जानकारी लिएका थिए। राष्ट्रपति पौडेलले सुदूरपश्चिम प्रदेशको विकास र समृद्धिको यात्रामा अघि बढ्न शुभकामना दिएका थिए।

बजेट पारित भएपछि मुख्यमन्त्री शाह काठमाडौंमा शीर्ष नेता र राजनीतिक भेटघाटमा छन्। यसै क्रममा बिहिवार उनले राष्ट्रपति पौडेललाई भेटेका हुन्।


४ साउन २०८०, बिहीवार १५:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु