punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सत्ता गठबन्धनको बैठक बस्दै

Chaupati
safha napa

आज सत्ता गठबन्धनको बैठक बस्दैछ। बिभिन्न विषयमा छलफल गर्नको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको बैठक बोलाएका हुन्।

अपराह्न चार बजे बालुवाटारमा बस्ने बैठकमा बैठकमा जनमत पार्टीलाई सरकार ल्याउने बिषयमा छलफल हुनेछ। त्यस्तै, बैठकमा कोशी प्रदेशमा नयाँ सरकार गठनको विषय, लगायत पछिल्ला समसायिक बिषयमा छलफल हुनेछ।

आइतबार जनमत पार्टीका अध्यक्ष डा। सिके राउतसँग प्रधानमन्त्रीले प्रचण्डले गठबन्धन दलसँग सहमति गरेर सरकारमा ल्याउने आश्वासन दिएका थिए।


१८ असार २०८०, सोमवार १४:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु