punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दुहुँ गाउँपालिकाका वडा अध्यक्षको निधन

Chaupati
safha napa

दार्चुला दुहुँ गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्षको मनोरथ भट्टको निधन भएको छ।

आइतबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारको लागि जिल्ला अस्पताल दार्चुला आएको लगिएको थियो ।

त्यहाँबाट थप उपचारका लागि धनगढी ल्याउँदै गर्दा सोमबार बिहान बाटोमै मृत्यु भएको दुहुँ गाउँपालिका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडालले जानकारी दिए ।

 


११ असार २०८०, सोमवार १२:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु