punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा एक पुरूष मृत फेला

Chaupati
safha napa

कञ्चनपुरमा एक पुरूष मृत फेला परेका छन्।

पुनर्वास नगरपालिका–९ ‘ख’ गाउँका स्थानीय ३६ वर्षीय भक्तबहादुर थापा घरभन्दा ४ सय मिटर टाढा सोमबार मृत फेला परेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशराज मल्लका अनुसार उनको मृत्युबारे अनुसन्धान थालिएको छ।


२६ वैशाख २०८०, मंगलवार १७:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु