कैलाली बहुमुखी क्याम्पसमा आज बिदा

कैलाली बहुमुखी क्याम्पसमा आज बिदा दिइएको छ ।

आज सम्पूर्ण तहको पठनपाठन तथा प्रशासनिक कार्य बन्द रहने सूचनामा उल्लेख गरिएको छ ।

बिहीबार रामनवमीको अवसर पारेर क्याम्पस बन्द गरिएको सूचनामार्फत जनाइएको छ


१६ चैत २०७९, बिहीवार ०८:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु