punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राप्रपाले आकस्मिक बैठक बोलायो, सरकारबाट बाहिरिन सक्ने

Chaupati
safha napa

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले शनिबार आकस्मिक बैठक बोलाएको छ ।

पार्टी कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त एवं आकस्मिक बैठक बिहान ८ बजेका लागि बोलाइएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकबाट सरकारले राप्रपाले आवश्यक निर्णय गर्नेछ ।

कांग्रेससहितको नयाँ समीकरण बनेसँगै पार्टीले सरकारबाट बाहिरिने निर्णय गर्न सक्ने एक नेताले बताए ।
यसअघि राप्रपाले शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा कसैको प्रस्तावक र समर्थक नबन्ने निर्णय गरेको थियो ।

 


१३ फागुन २०७९, शनिवार ०७:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु