punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम प्रदेशसभा बैठक सुरु, विश्वासको मत माग्दै मुख्यमन्त्री रावल 

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेश सभा बैठक सुरु भएको छ। मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बैठकलाई सम्बोधन गर्दै विश्वासको मत लिदैं छन् ।
बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक ४ बजेका लागि सारिएको थियो।

टीकापुर घटनाका कैदीबन्दीहरुलाई रिहाइ गरेपछि मात्रै मुख्यमन्त्रीलाई विश्वासको मत दिने नागरिक उन्मुक्ति पार्टीको निर्णयले मुख्यमन्त्री समस्यामा छन्।

संविधानको धारा १६८ को उपधारा २० बमोजिम पुस २७ गते रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्री रावलले बिहीबार विश्वासको मत लिनैपर्ने संवैधानिक बाध्यता छ। उनले विश्वासको मत लिन नसकेमा स्वतः पदमुक्त हुनेछन्।


२६ माघ २०७९, बिहीवार १६:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु