punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पीएसजीको जितमा मेस्सी र हाकिमीले गरे गोल

Chaupati
safha napa

काठमाडौँ : फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले टोउलोउसेलाई पराजति गर्दै अंक तालिकाको शीर्ष स्थानमा कायमै छ।

गएराति सम्पन्न खेलमा पिएसजीले टोउलोउसेलाई २९१ गोल अन्तरले पराजित गरेको हो। पिएसजीको जितमा आचर्फ़ हाकिमी र लियोनल मेस्सीले एक एक गोल गरेका थिए।

त्यस्तै टोउलोउसेका लागि ब्रान्को बूमेनले एक गोल गरे। यो जितपछि पिएसजीको २२ खेलमा ५४ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ।

टोउलोउसेको २२ खेलमा २९ अंक रहेको छ र लिगमा १२औं स्थानमा रहेको छ।


२२ माघ २०७९, आइतवार ०७:३८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु