punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको भाउ स्थिर हुँदा घट्यो चाँदीको भाउ

Chaupati
safha napa

बिहीबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार बुधबारकै मूल्यमा बिहीबार सुन खरिदबिक्री गर्न पाइने भएको छ भने चाँदीको भाउमा भने गिरावट आएको छ ।

आज बिहीबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार ५०० रुपैयाँ र तेजावी सुन १ लाख ४ हजार रुपैयाँ पर्ने महासङ्घले जनाएको छ ।

त्यस्तै, एक हजार ३७५ रुपैयाँ प्रतितोला कारोबार भएको चाँदीको भाउ आज एक हजार ३५५ रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।


५ माघ २०७९, बिहीवार १४:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु