३२ असार २०८३, बिहीवार
कैलालीमा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–४ गोदावरी बस्ने ४८ वर्षीय दल बहादुर धामी आफ्नै घरमा बिहीवार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
२२ पुस २०७९, शुक्रवार १३:०६ बजे प्रकाशित
RAMA Bhattarai