punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आयोगले आज निर्वाचनको अन्तिम नतिजा घोषणा गर्ने

Chaupati
safha napa

निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम नतिजा घोषणा गर्दैछ । आज मध्यान्ह साढे १२ बजे पत्रकार सम्मेलन गरेर अन्तिम नतिजा घोषणा गर्न लागिएको हो ।

निर्वाचनको सबै प्रक्रिया सकिएसँगै आयोगले अन्तिम नतिजा घोषणा गर्न लागेको आयोगका प्रवक्ता सहसचिव शालिग्राम पौडेलले जानकारी दिए ।

प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको अन्तिम नतिजा यसअघि पनि आइसकेको छ । राजनीतिक दलले समानुपातिकको सूची पनि आयोगमा बुझाइसकेकाले आयोगले अन्तिम नतिजा सार्वजनिक गर्न लागेको हो । योसँगै राष्ट्रपतिसमक्ष निर्वाचन प्रतिवेदन बुझाउने पनि आयोगको तयारी छ ।


२८ मंसिर २०७९, बुधवार १०:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु