कांग्रेस सुदूरपश्चिममा समानुपातिकतर्फ २१ जना

सत्तारुढ दल नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशमा समानुपातिकतर्फका लागि २१ जनाको नाम समावेश गरेको छ।

सूचीको पहिलो नम्बरमा तारक बुढाएर र अन्तिममा सुशिला विकको नाम उल्लेख छ।नागरिकताको हिज्जे अनुसार राम राखिएको सूचीमा उल्लेख गरिएको छ।


९ असोज २०७९, आइतवार १३:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु