punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गोंगबु बसपार्कबाट गैँडाको खागसहित २ जना पक्राउ

Chaupati
safha napa

काठमाडौंको गोंगबु बसपार्कबाट गैँडाको खागसहित दुई जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त महाराजगन्जको टोलीले आइतबार बिहान बसपार्कस्थित एक होटलबाट उनीहरुलाई खागसहित नियन्त्रणमा लिएका हो ।

न्यू रुकुमेली गेस्ट हाउसबाट पक्राउ पर्नेमा एक महिला र एक पुरुष रहे पनि उनीहरुको थप विवरण सार्वजनिक गरिएको छैन ।


९ असोज २०७९, आइतवार १२:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु