कैलालीमा युवक मृत फेला

कैलालीमा एक युवक मृत फेला परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–१२ शान्तिनगरका २५ वर्षीय मदन बडेला मृत भेटिएको प्रहरीले जनाएको छ।

उनी मंगलबार आफ्नै घरको आगनमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले बताए। बडेलाको शरिरमा चोटपटक लागेको हुँदा हत्या आशंका गरिएको प्रहरीले जनाएको छ ।


५ असोज २०७९, बुधवार १२:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु