कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको बेलौरी नगरपालिका–९ मा सुपप्र ०२००३ प ४३९९ नम्बरको मोटरसाइल दुर्घटना हुँदा ४० वर्षीय भिकारी रानाको मृत्यु भएको प्रहरीले जानएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो ।


९ भदौ २०७९, बिहीवार १०:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु