punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

इरानमा बाढी पहिरोमा परि मृत्यु हुनेको संख्या ८० पुग्यो

Chaupati
safha napa

इरानमा हालै आएको बाढी पहिरोमा परि मृत्यु हुनेको संख्या ८० नाघेको छ । देशका विभिन्न ठाउँमा आएका बाढी पहिरोमा परी उनीहरूको मृत्यु भएको हो । इरानको राष्ट्रिय प्रकोप व्यवस्थापन निकायका प्रमुख मोहम्मद हसन नामीले बाढी पहिरोमा अझै केही बेपत्ता भएको बताए ।

बेपत्ता भएकाहरूको खोजीका लागि उद्धारकर्ता, सुरक्षाकर्मीलगायतलाई खटाइएको छ । इरानमा यही जुलाई २३ देखि भारी वर्षा भएको र वर्षाका कारण बाढी पहिरो आएकोले ठूलो क्षति भएको अधिकारीहरूले बताएका छन् । बाढी पहिरोमा ६१ हजार सामग्री उपलब्ध गराइएको छ ।


२१ साउन २०७९, शनिवार १२:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु