कञ्चनपुरमा नदीमा डुबेर एक किशारीको मृत्यु

कञ्चनपुरमा नदी डुबेर एक किशोरीको मुत्यु भएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका–१२ स्थित स्याली नदीमा डुबेर सोही ठाउँ बस्ने १८ वर्षीया जानकी मडैको मृत्यु भएको हो ।

बैतडी सुर्नाया गाउँपालिका–५ घर भइ हाल शुक्लाफाँटा बस्दै आएकी मडैको सोमबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।


१७ साउन २०७९, मंगलवार १३:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु