एकै दिन ४३५ जनालाई कोरोना संक्रमण पुष्टि

देशभर २४ घण्टमा ४३५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५ सय ६९ जनाको परीक्षण गर्दा ४ सय ३५ जनालाई संक्रमण भएको हो ।

५६ जना भने निको भएर घर फर्किएका छन् । संक्रमणदर १२.१ प्रतिशत पुगेको छ । हाल नेपालमा ओम्रिकोन भेरियन्टको उपप्रजातिहरू फैलिएको छ । नेपालमा ओमिक्रोन भेरियन्टको उपप्रजाति ‘बीएफ प्वाइन्ट वान’ भेटिएको छ ।


५ साउन २०७९, बिहीवार १७:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु