गर्मी बढेपछि गोदावरीका विद्यालय भोलिबाट बन्द

कैलालीको गोदावरी नगरपालिकाका विद्यालय भोली देखी बन्द हुने भएका छन् । अत्याधिक गर्मिका कारण नगरपालिकाले २६ गतेदेखी ३१ गतेसम्मका लागी नगरमा रहेका सम्पुर्ण विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।

बुधबार एक सुचना जारी गर्दै नगरपालिकाले अत्याधिक गर्मिका कारण ३१ गतेसम्मका लागी लामो विदा बाट मिलान हुने गरी विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।


२५ जेठ २०७९, बुधवार १५:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु