punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीको चुरेमा बालिकालाई करणी गरेको आरोपमा एक युवक पक्राउ

Chaupati
safha napa

कैलालीको चुरेमा बालिकालाई जबरजस्ती गरेको आरोपमा एक युवक पक्राउ परेका छन । प्रहरीले आफ्नै खेतबारीमा घाँस काट्ने क्रममा जबरजस्ती करणी गरेको आरोपमा चुरेका २६ वर्षीय दोगेन्द्र बिष्टलाई पक्राउ गरेको हो ।

जबरजस्ती करणी गरी फरार भएका बिष्टलाई ईलाका प्रहरी कार्यालय फल्टुडेबाट खटिएको प्रहरी टोलीले बिहिबार पक्राउ गरेको जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।


२० जेठ २०७९, शुक्रवार १३:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु