punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बालेन शाहले कटाए २५ हजार मत, अरु उम्मेदवारको मत कति ?

Chaupati
safha napa

काठमाडौं महानगरपालिकामा स्वतन्त्र मेयर उम्मेदवार बालेन शाहले मतान्तर बढाउँदै लगेका छन् । पछिल्लो पटक सार्वजनिक मतपरिणामअनुसार उनले २५ हजार मत कटाएका छन् ।

६५०८१ मतगणना हुँदा उनले २५१८५ मत पाएका छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका केशव स्थापितले १३०९८ मत पाएका छन् । अहिले मतान्तर १२०८७ रहेको छ । यस्तै कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १२४६० मत पाएकी छन् ।


५ जेठ २०७९, बिहीवार २३:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु