बैतडी पाटन २ मा एमालेका पन्त अध्यक्षमा निर्वाचित

बैतडीको पाटन नगरपालिका वडा नं २ मा एमालेका महेश पन्त विजयी भएका छन्। पन्त ५९८ मत ल्याएर वडा अध्यक्षमा विजयी भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्रप्रसाद पन्तले ४८८ मत ल्याएका छन्।


१ जेठ २०७९, आइतवार २१:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु