धनगढी उपमहानगरमा ४१९२ मतगणना गर्दा हमालको अग्रता कायमै

धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायमै राखेका छन् । अहिले सम्म ४१९२ मतगणना हुँदा हमालले १८९९ मत पाएका छन् ।

यस्तै सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ११३०, नेकपा एमालेका रणबहादुर चन्दले २७५ मत पाएका छन्। धनगढीमा मेयरमा ९ र उपमेयरमा ६ जनाको उम्मेदवारी रहेको छ ।


१ जेठ २०७९, आइतवार १५:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु