punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बलात्कार आरोपमा म्यादी प्रहरी पक्राउ

Chaupati
safha napa

काठमाडौंमा बलात्कार आरोपमा एक म्यादी प्रहरीलाई प्रहरीले पक्राउ गरेको छ। कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित अस्थायी प्रहरी पोस्ट कृष्ण मन्दिर काँडाघारीमा कार्यरत १८ वर्षीय हिमाल विष्ट बलात्कार आरोपमा पक्राउ परेका हुन्।

कैलाली घर भई काठमाडौं बस्दै आएकी १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ परेका हुन् । पीडित किशोरीले महानगरीय प्रहरी वृत्त लैनचौरमा उजुरी दिएकी थिइन्।


१७ वैशाख २०७९, शनिवार २२:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु