punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

युक्रेनी राष्ट्रपति भागेर पोल्यान्ड पुगेको दाबी

Chaupati
safha napa

रुस–युक्रेन युद्धको शुक्रबार नवौँ दिन युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की भागेर पोल्यान्ड पुगेको खबहरू आएका छन् । रुसी सञ्चारमाध्यमहरूले उनी भागेर पोल्यान्ड पुगेको दाबी गरेका छन्। तर, यसको स्वतन्त्र पुष्टि हुन नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

दुई दिन पहिलामात्र अमेरिकी राष्ट्रपति जो बाइडेनले आवश्यक परे जेलेन्स्कीलाई एयरलिफ्ट गरिने बताएका थिए । तर, जेलेन्स्कीले अन्तिमसम्म लड्ने बताएका थिए ।

यसैबीच शुक्रबार रुसी सेनाले युरोपकै ठूलो न्युक्लियर पावर प्लान्टमा कब्जा गरेको जनाइएको छ ।


२१ फागुन २०७८, शनिवार ०८:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु