punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाघको आक्रमणबाट चितवनमा महिलाको मृत्यु

Chaupati
safha napa

चितवनमा बाघको आक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ । बिहीबार दिउँसो बाघको आक्रमणबाट भरतपुर – ६ निवासी ६० वर्षीया चिजा सार्कीको मृत्यु भएको हो । भरतपुर – १३ बेलसार स्थित चितवन राष्ट्रिय निकुञ्जभित्र घास काट्न गएकी चिजालाई बाघले आक्रमण गर्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी नरहरी अधिकारीले जानकारी दिए ।

उनीसँगै जंगलमा गएका भरतपुर –६ कै सिता दराई र हेमराज सापकोटा भने सकुसल रहेको अधिकारीले जानकारी दिए ।


१२ फागुन २०७८, बिहीवार २०:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु