सुदूरपश्चिममा मंगलबार थप २५ जनामा कोरोना पुष्टि

सुदूरपश्चिम मंगलबार थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार १ हजार ३२ जनाको एन्टिजेन र ४७ जनाको पीसीआर परीक्षण गर्दा आज सो संख्यामा संक्रमण पुष्टि भएको हो।

प्रदेशमा ८ सय ९५ जना सक्रिय संक्रमित पुगेका छन्। उनीहरुमध्ये २३ जनाको मात्रै अस्पतालमा उपचार भइरहेको छ ।


१० फागुन २०७८, मंगलवार २१:३२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु