punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीमा एक महिलालाई बन्धक बनाएर बलात्कार,आरोपी फरार

Chaupati
safha napa

बैतडीमा एक महिलालाई बन्धक बनाएर बलात्कार गरेको घटना सार्वजनिक भएको छ। जिल्लाको मेलौली नगरपालिकाकी ३० बर्षीया एक महिलामाथि मुख थुनेर बलात्कार भएको घटना सार्वजनिक भएको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बलात्कार भएको भन्दै एक महिलाले किटानी जाहेरी दिएकी छन् ।

प्रहरीका अनुसार घटना घटेको झण्डै दुई साता पछि प्रहरीमा उजुरी आएको हो । बलात्कारपछि महिलालाई ज्यान मार्ने धम्की पनि दिइएकाले ढिलो गरी घटना सार्वजनिक भएको हो। घट्नापछि फरार रहेका आरोपीको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।


५ फागुन २०७८, बिहीवार १५:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु