punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

उत्तर प्रदेशमा कुवामा खसेर कम्तीमा १३ जनाको मृत्यु

Chaupati
safha napa

भारतको उत्तर प्रदेशस्थित कुशीनगरमा कुवामा खसेर कम्तीमा पनि १३ जनाको मृत्यु भएको छ । गाउँमा एक विवाह समारोह चलिरहेका बेला कुवामा खसेर कम्तीमा १३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

कुशीनगरको नौरंगिया टोला गाउँमा रहेको एक घरमा विवाहको कार्यक्रम भइरहँदा मानिसहरू कुवामाथि बसेर पूजा कार्यक्रममा सहभागी भएका थिए । अचानक कुवालाई छोपिएको भाग ढलेपछि दुर्घटना भएको जनाएको छ ।

घटनाप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तरप्रदेशका मुख्यमन्त्री योगि आदित्यनाथले दुःख व्यक्त गरेका छन् ।

 


५ फागुन २०७८, बिहीवार ११:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु