punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज क्यान्सर दिवस

Chaupati
safha napa

विश्वभर क्यान्सर दिवस शुक्रबार मनाइँदैछ । यस वर्षदेखि निरन्तर तीन वर्षसम्म ‘क्यान्सर उपचारमा रहेको ग्याप हटाउँ’ भन्ने नाराका साथ विश्व क्यान्सर दिवस मनाइँदैछ ।

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार हरेक वर्ष करिब एक करोड ८० लाख मानिसमा क्यान्सर रोग लाग्ने गर्दछ ।

तीमध्ये ८५ लाख महिला छन् । तीमध्ये जीवनको चौथो र पाँचौँ दशकमा उत्पादनशील जीवनयापन गरिरहेका महिलामा क्यान्सर रोगको प्रभाव बढी रहेको छ ।


२१ माघ २०७८, शुक्रवार ०९:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु