punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेकपा एमाले सचिव भट्टको कोरोना नेगेटिभ

Chaupati
safha napa

नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टको कोरोना नेगेटिभ आएको छ ।कैलाली कञ्चनपुरमा पार्टीको कार्यक्रममा सहभागी भएका सचिव भट्ट कोरोना पोजेटिभको सम्पर्कमा रहेकाले कोरोना परीक्षण गरेका हुन ।

नेकपा एमाले कैलाली र कञ्चनपुर जिल्ला अधिवेशनमा सहभागी अधिकासमा केन्द्र, प्रदेश र जिल्लाका नेताहरूलाई कोरोना पोजेटिभ देखिएपछि सचिव भट्टले कोरोना परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएको उनका स्वकीय सचिव हितेस ओझाले बताए ।

स्वकीय सचिव ओझाका अनुसार भट्टले आइतबार कोरोना परीक्षण गरेका थिए । साथै उनको सचिवालयका सबैको कोरोना नेगेटिभ आएको उनले बताए ।


२ माघ २०७८, आइतवार १५:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु