सुदूरपश्चिममा आज सार्वजनिक बिदा

सुदुरपश्चिम प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । थारु समुदायले मनाउने माघी पर्वको अवसरमा प्रदेश सरकारले आज प्रदेशभर बिदा दिएको हो ।

थारु समुदायले माघी पर्व धुमधामका साथ मनाउने गरेका छन्।


२ माघ २०७८, आइतवार १२:५८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु