punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमाले सुदूरपश्चिम अध्यक्ष भण्डारीलाई कोरोना

Chaupati
safha napa

एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारीलाई कोरोना पुष्टि भएको छ। शनिबार परीक्षण गराउँदा कोरोना पुष्टि भएको हो।

प्रदेश अध्यक्ष भण्डारी सुदूरपश्चिमका जिल्लाहरुमा एमाले अधिवेशनको सपथ ग्रहण कार्यक्रममा समेत सहभागी रहेका थिए।


२ माघ २०७८, आइतवार १२:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु