punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमाले उपाध्यक्ष पौडेललाई कोरोना संक्रमण

Chaupati
safha napa

नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई कोरोना संक्रमण भएको छ।शनिबार परीक्षण गर्दा आफूलाई कोरोना संक्रमण पुष्टि भएको पौडेलले सामाजिक सञ्जालबाट जानकारी दिएका छन्। उनले आजैदेखि आइसोलेसनमा बसेको जनाएका छन्।

उनले लेखेका छन्‚ ‘परीक्षणबाट कोविड संक्रमण पुष्टि भएको हुनाले आजैबाट स्वास्थ्यलाभको प्रतिक्षा सहित आइसोलेशनको यात्रा आरम्भ भयो।’ उनी भैंसेपाटीस्थित निवासमा आइसोलेसनमा बसेका छन्।


१ माघ २०७८, शनिवार १३:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु