#belauri nagarpalika
#belauri

बढ्यो सुनको भाउ

#belauri
#bhimdat

नेपाली बजारमा लगातार तेस्रो दिन सुनको भाउमा वृद्धि भएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला ५ सय रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।त्यस्तै तेजावी सुनको भाउ पनि प्रतितोला ९२ हजारमा पुगेको छ।चाँदीको भाउ पनि बिहीबार प्रतितोला २५ रुपैयाँले बढेको छ। चाँदी तोलाको १२५५ रुपैयाँमा कारोबार भइरहेको छ। नेपाली बजारमा लगातार तेस्रो दिन सुनको भाउमा वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला ५ सय रुपैयाँले बढेको हो।यससँगै छापावाल सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।त्यस्तै तेजावी सुनको भाउ पनि प्रतितोला ९२ हजारमा पुगेको छ।

चाँदीको भाउ पनि बिहीबार प्रतितोला २५ रुपैयाँले बढेको छ। चाँदी तोलाको १२५५ रुपैयाँमा कारोबार भइरहेको छ।


२९ पुस २०७८, बिहीवार ११:४१ बजे प्रकाशित

#belauri nagarpalika

प्रतिक्रिया दिनुहोस्

Badekdar
#badhimalika nagarpalika

सम्बन्धित शीर्षकहरु