माओबादी नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना संक्रमण
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसंगै अर्को नेता नारायणकाजी श्रेष्ठलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोना संक्रमण पुष्टि भएपछि श्रेष्ठ आइसोलेसनमा बसेका छन् । उनले आफूलाई कोरोना संक्रमण भएपछि डाक्टरको सल्लाहमा आइसोलेसनमा बसेको बताएका छन् ।
२४ पुस २०७८, शनिवार १०:२१ बजे प्रकाशित












