punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

Chaupati
safha napa

कञ्चनपुरमा लागुऔषध चरेश मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।

कञ्चनपुर जिल्ला अदालतको मिति २०७७ भदौ ९ गतेको फैसलाले १ वर्ष १ महिना कैद र १५ हजार जरिवाना भई फरार रहेका प्रतिवादी पक्राउ परेका हुन्।

भिमदत्त नगरपालिका वडा नम्बर ३ बस्ने ६८ वर्षीय उज्जलसि‌ंह ऐडीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

पक्राउ परेका उनलाई अदालतबाट कैद सजाय भुक्तानको लागि कारागार चलान गरिएको जनाइएको छ।


६ मंसिर २०७८, सोमवार १८:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु