punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

८ डिएसपीको एसपीमा बढुवा सिफारिश (सूचीसहित)

Chaupati
safha napa

नेपाल प्रहरीका ८ डिएसपीको एसपीमा बढुवा सिफारिश भएको छ । प्रहरी प्रधान कार्यालयले बढुवा सिफारिस सूची प्रकाशित गरेको हो ।

बढुवाको सूचीको पहिलो नम्बरमा जनकबहादुर शाही छन् । दोस्रोमा रामेश्वर कार्की छन् । चक्रराज जोशी, अर्जुन प्रसाद तिमिल्सिना, रामहरि पाण्डे, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानाभाट बढुवामा सिफारिश भएका छन् । 


३ मंसिर २०७८, शुक्रवार ०९:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु