punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानसेनापति र गणतन्त्र कोरियाका राजदूतबीच भेटवार्ता

Chaupati
safha napa

प्रधानसेनापति प्रभुराम शर्मा र मित्रराष्ट्र गणतन्त्र कोरियाका राजदूत पार्क चोङ सुकबीच शिष्टाचार भेट भएको छ।

प्रधान सेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटमा द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जंगी अड्डाले जनाएको छ।

यस किसिमको भेटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।


३० कात्तिक २०७८, मंगलवार १५:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु