punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेकपा एमाले जिल्ला कमिटी सदस्य रेग्मीद्धारा राजीनामा

Chaupati
safha napa

नेकपा एमाले बाजुरा जिल्ला कमिटी सदस्य तथा बुढीनन्दा नगरपालिका उपप्रमुख श्रृष्टि रेग्मीले नेकपा एमालेको जिल्ला कमिटी सदस्यबाट राजीनामा दिएकी छन्।

नेकपा एमालेको पछिल्लो राजनीतिक घटना क्रमले नेकपा एमालेको जिल्ला कमिटीको सदस्यमा बसेर काम गरिरहन औचित्य नभएको भन्दै उनले राजीनामा दिएकी हुन्।

उनले निबेदनसहित नेकपा एमाले जिल्ला कमिटीमा नरहने गरी राजिनामा दिएकी छन् । सोमबार बिहान नेकपा एमाले महाधिबेशन प्रतिनिधि छनौटमा आफूलाई नहालेकोले राजीनामा दिएको हुन सक्ने आँकलन गरिएको छ ।

 

 


२९ कात्तिक २०७८, सोमवार १५:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु