punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डडेल्धुरामा एक युवती मृत फेला

Chaupati
safha napa

डडेल्धुरामा एक युवती मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको आलिताल गाउँपालिका–५ मा २३ वर्षीया रुपा चुनारा मृत फेला परेकी हुन्।प्रहरीका अनुसार उनी आफ्नै घरको सुत्ने कोठामा मृत भेटिएकी छन्।

सोमबार बिहान उनको शव फेला परेको प्रहरीले जनाएको छ।मृतकको माइत बैतडी हो। उनका माइती पक्ष आइरहेको जनाउदै अहिले शव प्रहरीको सुरक्षामा रहेको बताइएको छ।


२२ कात्तिक २०७८, सोमवार १५:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु