punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

करेन्ट लागेर एक जनाको मृत्यु

Chaupati
safha napa

दार्चुलामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको मार्मा गाउँपालिका–४ मर्मती बस्ने ३५ वर्षीय प्रेम महरको करेन्ट लागेर मृत्यु भएको हो।

सोही गाउँपालिका–२ लामबगरस्थित गणेश सिंह बिष्ट र शेरसिंह बिष्टको घरको दोस्रो तलामा ढलान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका मिस्त्री काम गर्ने उनको लटिनाथ स्वास्थ्य चौकी दार्चुलामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।


२२ कात्तिक २०७८, सोमवार १५:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु