punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

३ बजे मन्त्रिपरिषद् र ५ बजे सत्ता गठबन्धनको बैठक बस्दै

Chaupati
safha napa

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।आज अपरान्ह ३ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।

त्यस्तै आज नै सत्ता गठबन्धनको बैठक समेत बोलाइएको छ । ती मन्त्रीका अनुसार साँझ ५ बजेका लागि सत्ता गठबन्धनको बैठक समेत बोलाइको छ ।दुवै बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।


२२ कात्तिक २०७८, सोमवार १५:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु