punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सेती अस्पतालमा थप ६ जनामा कोरोना पुष्टि

Chaupati
safha napa

सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा थप ६ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५० नमुना परिक्षण गर्दा थप ६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै २४ घण्टामा १ जना कोरोना संक्रमित निको भई अस्पतालबाट डिस्चार्ज भएका छन । भने एक जना नयाँ संक्रमित अस्पताल भर्ना भएका छन ।

हाल अस्पतालमा ५ जना संक्रमित विरामीको उपचार भइरहेको अस्पतालले जनाएको छ । जसमध्ये २ जना विरामीको आइसियुमा उपचार हुँदैछ ।


१७ कात्तिक २०७८, बुधवार १७:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु