राष्ट्रियसभाको बैठक स्थगित

आइतबारका लागि तय गरिएको राष्ट्रियसभाको बैठक सूचना टाँसेर स्थगित भएको छ ।

संघीय संसद् सचिवालयले विशेष कारण आइतबारका लागि तोकिएको बैठक यही असोज २५ गते दिउँसो २ बजे बस्ने गरी निर्धारण गरिएको जनाएको छ ।रासस


२४ असोज २०७८, आइतवार १५:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु