punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

करेन्ट लागेर एक जनाको मृत्यु

Chaupati
safha napa

कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाकोटीकापुर नगरपालिका वडा नम्बर ४ बाघमारामा माछामार्ने क्रममा सोही ठाउँका ४५ वर्षीय लीखराम चौधरीको मृत्यु भएको हो।

माछा पोखरीमा मोटर तान्ने तार नांगो भएकाले करेन्ट लागेर मृत्यु भएको आशंका गरिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।

उनको शव पोष्टमार्टमका लागि टीकापुर अस्पतालमा राखिएको र घटनाबारे अनुन्धान भइरहेको इलाका प्रहरी टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले बताए।


२२ असोज २०७८, शुक्रवार १२:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु